मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा
फोटो ग्यालरी

रुखमाथि डेरा बनाएर अनलाइन शिक्षा

खोटाङ, ३० भदौ । रुखमाथि डेरा बनाएर विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिँदै हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविको कक्षा–१० मा अध्ययनरत धनकुमार मगर । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश भेगमा मोबाइल फोनसमेत नचल्दा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा प्रभावित भएको छ । तस्वीरः केदार मगर, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै