मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने
अन्तराष्ट्रिय

कतारले प्रष्ट सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

दोहा, भदौ २९ । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग “स्पष्ट” सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै