मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • कागेश्वरी धाममा भक्तजनको भीड
फोटो ग्यालरी

कागेश्वरी धाममा भक्तजनको भीड

काठमाडौँ, २९ भदौः भाद्र शुक्ल अष्टमीका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी धाममा लागेको मेला । आज धाममा गई पूजा आराधना गरेमा काग स्पर्शजनित दोषबाट मुक्त भइने धार्मिक विश्वास छ । तस्बिरः पूर्णप्रसाद मिश्र/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै