मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको मुल्य ?

काठमाडौँ, २९ भदौः स्थानीय बजारमा आज मंगलवार पहेंलो धातुको मूल्य स्थिर छ । छापावाला सुन तोलामा रु ९० हजार ६०० मा कारोवार भएको छ । छापावाला सुन सोमबार तोलामा रु ९० हजार ६०० मा नै कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार रु ९० हजार १०० मा आज तेजाबी सुनको कारोवार भएको भएको छ । आज मंगलवार चाँदी तोलामा १२०० मूल्य निर्धारण भएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै