मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको बिनिमयदर (सुचिसहित)
अर्थ/वाणिज्य

यस्तो छ आजको विदेशी मुद्राको बिनिमयदर (सुचिसहित)

काठमाडौँ, २९ भदौ । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । त्यस्तै आज भदौ २९ गते यूरोपियन यूरो एकको खरिददर १ सय ३८ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १ सय उनन्चालिस रुपैयाँ २० पैसा रहेको छ । भने आज मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९२ रुपैयाँ ९५ पैसा रहेको छ । भने आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तैगरी आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै आज मंगलवार बहराईन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर ३ सय १३ रुपैयाँ ५६ पैसा रहेको छ । भने आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ६२ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ६३ रुपैयाँ ४४ पैसा रहेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै