मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • ५६ बर्षका बुबाले सौतेनी आमा ल्याएपछि छोरीहरु संघ ल’फडा, सौतेनी आमाको घरमा गएर दिए चे’तावनी, छोरीहरु रो’ए (भिडियो सहित)
भिडिओ

५६ बर्षका बुबाले सौतेनी आमा ल्याएपछि छोरीहरु संघ ल’फडा, सौतेनी आमाको घरमा गएर दिए चे’तावनी, छोरीहरु रो’ए (भिडियो सहित)

काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घ’टना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घ’टना झापाको लक्ष्मीपुरमा घ’टेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पी’डित परिवारले जानकारी दिएको छ ।

५६ वर्षीय राजवंशीले घरनजिकै र’क्सी पसल गर्ने भ’ट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटक/पटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भ’ट्टी साउनी लाई नै दिने गरेको बताउँदै श्रीमतीले भ’क्कानो छो’डेर रो’इन ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै