मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • १३ वर्षिया बालिका बेचेको आरोपमा महिला पक्राउ
फोटो ग्यालरी

१३ वर्षिया बालिका बेचेको आरोपमा महिला पक्राउ

कर्णाली, २९ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका वडा नं ९ सुर्खेतका १३ वर्षिया बालिका बेचेको आरोपमा पक्राउ परेका भेरीगंगा नगरपालिका वडा नं ६ सुर्खेतका ५० वर्षिया महिला अभियुक्तलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । तस्वीरः शुरबहादुर सिंह, रासस

 

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै