मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • विभिन्न मालसमान चोरी गर्ने अभियुक्त सार्वजनिक
फोटो ग्यालरी

विभिन्न मालसमान चोरी गर्ने अभियुक्त सार्वजनिक

कर्णाली, २९ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुन, पत्थरलगायतका विभिन्न मालसमान चोरी गर्ने एक बालकसहित वीरेन्द्रनगर नगरपालिका वडा नं ५ सुर्खेतका १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ न वडाका ३६ वर्षीय राजकुमार विक गरी चार अभियुक्तलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । तस्वीरः शुरबहादुर सिंह, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै