मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • मृर्गौला पीडित रिलामीलाई यति धेरै सहयोग कस्ले दियो ?
प्रवास

मृर्गौला पीडित रिलामीलाई यति धेरै सहयोग कस्ले दियो ?

तनहुँ, २८ भदौः दुवै मिर्गौला पीडित तनहुँको ऋषिङगाउँपालिका–८ पल्ट्याङका ४१ वर्षीय लुमबहादुर रिलामीलाई सहयोग गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङ । तनहुँ समाज हङकङले नेपालीको उपचारका लागि रु एक लाख ८२ हजार ८०० र रु दुई लाख ७४ हजार एकसय सहयोग गरेको छ ।

नेपालीलाई साउदीमा रहेका नेपालीले सङ्कलन गरी पठाएको रकम सोमबार हस्तान्तरण गर्दै राष्ट्रिय दलित पत्रकार सङ्घ तनहुँका अध्यक्ष एस.बि.नेपाली । तस्बिरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै