मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • माता पाथिभराले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् साप्ताहिक राशिफल
विचित्र संसार

माता पाथिभराले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

भाद्र २६ गते शनिबार भाद्र शुक्ल पञ्चमी ऋषिपञ्पमी तथा धर्मविनायक राष्ट्रिय रथयात्रा परेको छ । भाद्र २८ गते सोमबार महालक्ष्मी व्रतआरम्भ रहेको छ । भाद्र २९ गते मंगलबार बाल दिवश तथा भौमाष्टमी व्रत परेको छ । भाद्र ३१ ग्ते बिहीबार विश्व ओजनतह बचाउ दिवश परेको छ ।

आश्विन १ गते शुक्रबार हरिपरिवर्तिनी एकादशी, विश्वकर्मा पूजा, राष्ट्रिय चलचित्र दिवश, वास्तु दिवश, राष्ट्रिय विज्ञान दिवश परेको छ । अब हेरौँ, २०७८ भाद्र २६ गते शनिबार देखि २०७८ आश्विन ०१ गते शुक्रबार सम्मको साप्ताहिक राशिफलः

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै