शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अविरल वर्षाका कारण भोजपुरमा दुईको मृत्यु
समाचार

अविरल वर्षाका कारण भोजपुरमा दुईको मृत्यु

केही दिन देखिको अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार