बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • फ’रार बुबा र छोरी एकसाथ मिडियामा आए, बुबाले जेठि छोरी लिएर काठमाडौमा बस्नुको भित्री कारण बल्ल खुल्यो (भिडियो सहित)
भिडिओ

फ’रार बुबा र छोरी एकसाथ मिडियामा आए, बुबाले जेठि छोरी लिएर काठमाडौमा बस्नुको भित्री कारण बल्ल खुल्यो (भिडियो सहित)

झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ’ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ’ तारी रहेकी छिन् । श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गु’नासो पोखिन् । आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु’ दै आफ्नो दु’खेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु ‘केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा’ ह्रो भएको बताइन् । आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी स’म्पर्क गर्नुहोला भन्दै उनी निकै रो’ इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो’ डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ’ रार हुँदा आफ्नो छा’ती निकै पो’ल्ने उनले बताइन् ।

आफ्नी छोरीले गा’ जा से’वन गर्ने गरेको र धे’रै प’टक पु’लिस था’ ना बाट लु’काएर राखेको, कहिले धरान त कहिले पथरी र बिर्तामोडको हो’टलबाट छोरीलाई छु’ टाएर ल्याउने गारेको उनले बताइन् । छोरी निकै बि’ ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फ’काएर फ’ रार रहेको उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार