सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • एक भवनमा आगलागीमा परी चार जनाको मृत्यु
समाचार

एक भवनमा आगलागीमा परी चार जनाको मृत्यु

नानचाङ, चीन, २७ असार: चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ ।

चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै