बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • छोरी लिएर बस्ने श्रीमान र श्रीमतीको २ बर्ष पछि भेट, जम्काभेटमा २ जनाको पर्यो ल’फ’डा, नसोचेको क’र्तु’त रहेछ (भिडियो सहित)
भिडिओ

छोरी लिएर बस्ने श्रीमान र श्रीमतीको २ बर्ष पछि भेट, जम्काभेटमा २ जनाको पर्यो ल’फ’डा, नसोचेको क’र्तु’त रहेछ (भिडियो सहित)

झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ’ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ’तारी रहेकी छिन् । श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् । आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु दै आफ्नो दु’खेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु’ केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा’ ह्रो भएको बताइन् । आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी स’म्पर्क गर्नुहोला भन्दै उनी निकै रो’इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो’डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ’ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।

आफ्नी छोरीले ‘गा’ जा’ से’वन गर्ने गरेको र धेरै पटक पु’लिस था’ ना बाट लु’काएर राखेको, कहिले धरान त कहिले पथरी र बिर्तामोडको हो’टलबाट छोरीलाई छु’ टाएर ल्याउने गारेको उनले बताइन् । छोरी निकै बि’ ग्री’एकी र श्रीमानले उनलाई फोन गरी फ’काएर फ’ रार रहेको उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार