बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • श्रीमानले जेठी छोरी लगेर काठमाडौमा बस्नुको कारण बताए, ३० हजार दिन्छु भन्दै ‘ना’ङ्गो’ फो’टो पठाउन लगाए (भिडियो सहित)
भिडिओ

श्रीमानले जेठी छोरी लगेर काठमाडौमा बस्नुको कारण बताए, ३० हजार दिन्छु भन्दै ‘ना’ङ्गो’ फो’टो पठाउन लगाए (भिडियो सहित)

झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ’ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ तारी रहेकी छिन् । श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् । आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु’ दै आफ्नो दुखेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु’ केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा’ ह्रो भएको बताइन् । आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनि स’म्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो ‘डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ’ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।

आफ्नी छोरीले गा’ जा’ से’वन गर्ने गरेको र धेरै पटक पुलिस था’ ना बाट लुकाएर राखेको, कहिले धरान त कहिले पथरी र बिर्तामोडको होटलबाट छोरीलाई छु’ टाएर ल्याउने गारेको उनले बताइन् । छोरी निकै बि’ ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ’ रार रहेको उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार