मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेट
समाचार

कायममुकायम प्रधानसेनापति र राजदूत गोडेरलेबीच भेट

काठमाडौँ, १६ भदौ: कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले शिष्टाचार भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूरुबीच भएको भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै