शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • विपी प्रतिष्ठानका उपकुलपति आठ लाख घुससहित पक्राउ
समाचार

विपी प्रतिष्ठानका उपकुलपति आठ लाख घुससहित पक्राउ

धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उनका भतिजा डा रामहरि रौनियारसहित रु आठ लाख घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राससलाई जानकारी दिनुभयो ।

उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार