मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • भाइरल समलिङ्गी जोडिले दोबाटे सिरियलमा गरे बेजोड अभिनय
समाचार

भाइरल समलिङ्गी जोडिले दोबाटे सिरियलमा गरे बेजोड अभिनय

पछिल्लो समय दोबाटेका चिबे अर्थात समीर सुवेदिले रुपक र अनुभवलाई मिडियामा ल्याएर सबैमाझ चिनाएका थिए र आज उनै समिरले हास्य टेलिशृन्खला दोबाटेमा निर्देशक हरेन्द्र खत्रीसङ सल्लाह गरेर भाइरल पुरुष जोडीलाई अभिनय गर्ने अवसर पनि जुराएका छन ।

काठमाडौ र झापाका दुई पुरुषको छुट्नै नसक्ने गरि प्रेम बसेपछी आफुहरु नछुट्ने भनेर कसम खाएका उनिहरुले परिवारलाइ आफ्नो कुरा राख्दा स्वीकार नगरेपछी भागेर बिबाह समेत गरेका थिए ।

त्यसै संग आधारित रहेर समाजमा सन्देश जाओस् भनेर आज दोबाटेमा दुई पुरुष जोडीको कथामा सुटिङ गरिएको छ । उनिहरुले कस्तो अभिनय गरे अनि निर्देशक खत्री अनुभव र रुपकले के भने, भिडियोमा हेर्नुस्

चर्चामा

सम्बन्धित समाचार

भर्खरै