शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • नेपाली सेनाद्वारा गरिएका जनहित तथा उद्धार कार्यहरु
फोटो ग्यालरी

नेपाली सेनाद्वारा गरिएका जनहित तथा उद्धार कार्यहरु

काठमाडौँ । भारी वर्षातकै कारण चामे गाउँपालिका वडा नं ४ स्थित स्याल्कु खोलामा रहेको मोटरेवल काठे पूल बगाइ सवारी साधन आवागमन अवरुद्ध भएपश्चात नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसँगको सहकार्यमा सो खोलामा मोटरेवल काठे पूल निर्माण गरेको छ र उक्त पूल निर्माण पश्चात जिल्ला सदरमुकाम, चामेबाट पूर्वतर्फ तिमाङ्गसम्म र पश्चिमतर्फ तलेखुसम्म हलुका सवारी साधन आवतजावत गर्न सहज भएको छ । तस्वीरः नारायण न्यौपाने, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै