मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • २१ बर्षीया गर्भवती अनितालाई स्टेचरमा स्वास्थ्य चौकी लैजाँदै
फोटो ग्यालरी

२१ बर्षीया गर्भवती अनितालाई स्टेचरमा स्वास्थ्य चौकी लैजाँदै

किमाथाङ्का, १९ साउन । सङ्खुवासभाको चैनपुर नगरपालिका –२ चित्लाङकी २१ बर्षीया गर्भवती अनिता विकलाई प्रसूतिका लागि स्टेचरमा बोकेर स्वास्थ्य चौकी सिद्धपोखरी लैजाँदै स्थानीयवासी । केही दिनदेखि लगातार वर्षाका कारण सडक अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुनसकेको छैन । तस्विरः भविन कार्की, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै