मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • नेपाली कथानक चलचित्र ‘रिभेन्ज’ को टिजर सार्वजनिक
भिडिओ

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ ।

अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको निमार्ण पक्षले बताएको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द, राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।

चलचत्रिमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल, खगेन्द्र घिमिरे, गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ । शंकर अधिकारी घायल, सुभाष गौतम, हरि मान्धर बिबसको गीत सन्तोस प्रगाढ, पूर्ण सापकोटा, राजु लामाको संगीतमा नित्याशिवा, दिपक लिम्बू, पुर्ण सापकोटा, दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाईं को पार्स्व संगीत रहेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै