मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • श्रीमतीको ह’त्यापछि आ’त्म’ह’त्या
समाज

श्रीमतीको ह’त्यापछि आ’त्म’ह’त्या

धादिङ, १९ साउन: दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह’त्या गरेर आफूले समेत आ’त्म’ह’त्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह’त्या गरेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले को’दालो र हसि’याँले हा’नेर ह’त्या गरेपछि आफूले डो’रीको पा’सो लगाई रुखमा झु’ण्डि’एर आ’त्म’ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै र’क्सी खाएका थिए ।

खेतमा काम छ भनेर गएपछि बाटोमा आ’पसी वि’वा’दका का’रण श्रीमतीको ह’त्या गरेको छिमेकीहरूले बताएका छन् । घ’ट’नाको विस्तृत अ’नुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै श’व परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताउनुभयो। (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै