मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • श्रीमान श्रीमतीले एउटा गाउनै लु’टेर भागे, ऋ’ण दिने महिलाहरुलाई श्रीमानले दिए डि’भोर्स, फोटो देखाउदै रो’ए (भिडियो सहित)
भिडिओ

श्रीमान श्रीमतीले एउटा गाउनै लु’टेर भागे, ऋ’ण दिने महिलाहरुलाई श्रीमानले दिए डि’भोर्स, फोटो देखाउदै रो’ए (भिडियो सहित)

मोरंग । मोरंगको ले’टाङ्गमा श्रीमान श्रीमतीले पुरा गाउको पैसा लिएर फ’रार भएको आ’रोप लागेको छ । करिब ३५ लाख भन्दा बढी पैसा ठ’गेको गाउलेहरुले आ’रोप लगाएका हुन् । बिभिन्न बचतमा पसेको र धेरै ऋ’ण निकालेपछि उनीहरु बिगत ४ बर्ष देखि फ’रार भएको गाउलेहरुले बताएका हुन् । २ जना श्रीमान श्रीमती त्यस्तो फ’टाइ गर्ने जस्तो देखिंदैन थिए र हामीले विश्वास गरेर ऋ’ण दिएका हौ , गाउलेहरुको भनाइ छ ।

अहिले उनीहरुको ३५ लाख ऋण तिर्न आफुहरुले घर बे’चेर तिर्न बा’ध्य भएका छौ भन्दै उनीहरु धु’रु’धु’र रो’एका छन । ग्यान माया राइ र प्रितम बिक नाम गरेका २ जना श्रीमान श्रीमतीले आफुहरुलाई उ’ठि’बास लगाएको भन्दै उनीहरु आ’क्रो’शित भएका छन । आफ्नो परिवारमा यो ऋ’ण लागेको कुरा थाहा पाएपछि उनीहरुको का’रण श्रीमान र श्रीमतीको डि’भो’र्स सम्म भएको बताएका छन। तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै