मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • सिम चोरिस भन्दै ३ जना महिलाले नि’र्घात कु’ट’पि’ट, गर्बको बच्चाको गयो ज्या’न, पि’डित महिलाको अवस्था ना जुक (भिडियो सहित)
भिडिओ

सिम चोरिस भन्दै ३ जना महिलाले नि’र्घात कु’ट’पि’ट, गर्बको बच्चाको गयो ज्या’न, पि’डित महिलाको अवस्था ना जुक (भिडियो सहित)

कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ)ले प्रहरीको ला’प’र’बाहीका कारण न्या’य पा’उनबाट ब’ञ्चित हुनुपरेको छ । घ’टनाको प्रकृतिअनुसार प्रहरीले अ’नुसन्धान र मु’द्दा द’र्ता नगर्दा दो’षीले उ’न्मुक्ति पाएका छन् भने पी’डित थप अ’न्या’यमा परेकी छन् । २५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कु’ट’पि’ट गरेका थिए ।

कु’ट’पि’ट गर्दागर्दै उनी बे’हो’स भएपछि पानी छ्या’पेर हो’स आएको थियो । त्यसपछि शो’भाको पूर्ण रूपमा मा’न’सिक सन्तु’लन गु’म्यो । कु’टा’इबाट मा’न’सिक स’न्तुलन गु’मा’एकी शो’भा बे’हो’समा बोल्दा पनि गाउँका मानिसहरूले आमा देवी दर्जीलाई छोरीलाई ठीकमा राख्न भन्दै द’बा’व दिएका थिए ।

आमा देवीले कु’ट’पि’टबाट घा’इते भएकी शोभालाई भोलिपल्ट पथरी अस्पतालमा उपचार गर्न लगेकी थिइन् । औषधि गरेपछि केही दिनमा ठीक हुन्छ होला भनेर छिमेकीसँग न’राम्रो किन गर्नु भन्ने सो’चेर का’नूनी उपचारमा तत्काल न’लागेको आमा देवी बताउँछिन् । कु’ट’पि’ट भएको १ महिनासम्म पनि बिरामी ठीक हुनुभन्दा अवस्था झ’न् ज’टिल बन्दै गयो ।

बिरामीको अ’वस्था ज’टिल बन्दै जाँदा पनि पी’डकहरूले उपचारमा कुनै सहयोग नगरेपछि पी’डित परिवार न्या’यका लागि इलाका प्रहरी कार्यालय प’थरी गए । तर, प्रहरीले पी’डक पक्षलाई उ’न्मुक्ति दिने किसिमले घ’ट’ना प्र’ष्टै देखिँदा पनि अ’नुसन्धान प्रक्रियामा मिसिल नै क’मजोर बनाएको अधिकारकर्मीहरू बताउँछन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै