मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • हराएका नाती खोज्दै १०० वर्षका हजुरबा, रुँदै भन्छन मर्नुअघि नातिको मुख हेर्छु, घरबाटै नाती बेपत्ता चल्यो रुवाबासी (भिडियो सहित)
भिडिओ

हराएका नाती खोज्दै १०० वर्षका हजुरबा, रुँदै भन्छन मर्नुअघि नातिको मुख हेर्छु, घरबाटै नाती बेपत्ता चल्यो रुवाबासी (भिडियो सहित)

झापा – करिब ४ महिना देखि झापा हल्दिवारी गाउँपालिका बडा नम्बर २ निवासी धर्म प्रसाद उप्रेती बेखवर भएका छन् । गत फागुन १५ गते शनिबार बिहान ८ बजे घरबाट कामको शिलशिलामा झापाको विर्ताबजार गएका उप्रेती परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरि दिन परिवारका सदस्यहरुले सबैमा अनुरोध गरेका छन् ।

कोहि कसैले फोटोको आधारमा कतै देखेमा नजिकको प्रहरी चौकी वा फोन नः ९८०१०७६३१६/९८१५०५११३७/९८१७९८१७७५/९८४२६३७१२७/९८०४९०५३२६ मा सम्पर्क गरिदिनुहुन धर्मका मामा लक्ष्मी पाण्डेले अनुरोध गरेका छन् । यस्तै धर्मका २ जना बच्चा र श्रीमती रुदै मिडियमा आएका छ्न । श्रीमतीले रुदै सुरु देखिको सम्पूर्ण कुराहरु सुनाउँदा त्यहाँ उपस्थित सबैका आखा रसाए ।

साना दुई छोरी बाबा सम्झेर सधैं राखी बाबा काहा जानु भको छ । कहिले आउनुहुन्छ भन्ने प्रश्न गर्दा आमासँग कुनै जवाफ नभएर उत्ता फर्केर रुन थाल्छिन् । बुढा बुबाले नाती खोज्दै रुँदै यस्तोसम्म भनेको देख्दा कस्को मन रुदैन होला ? तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै