शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • आइसोलेशनमा रहेका परिवारलाई खाद्यान्न
फोटो ग्यालरी

आइसोलेशनमा रहेका परिवारलाई खाद्यान्न

तनहुँ १८ साउनः भानु नगरपालिका–५ मैवल निवासी कोरोनाबाट ज्यान गुमाएका साथै परिवारका अन्य ८ सदस्यसमेत आइसोलेशनमा रहेका परिवारलाई आइतबार साँझ खाद्यान्न सहयोग गर्दै रोटर्याक्ट क्लब अफ भानुको चार्टर प्रेसिडेन्ट सन्तोष ढकाललगायत । सामाजिक संञ्जालबाट सहयोगको अपिल गरेपछि उक्त क्लबले दुई बोरा चामल, दाल, तेल, चिनी, मसला, साबुन आदि सामग्री सहयोग गरेको हो । तस्वीरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै