शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • सहुलियत ब्याज दरको कर्जा प्रवाहका लागि सम्झौता पत्र
फोटो ग्यालरी

सहुलियत ब्याज दरको कर्जा प्रवाहका लागि सम्झौता पत्र

पाल्पा, १८ साउनः तानसेन नगरपालिका, ग्लोबल आइएमइ बैङ्क, हेफर परियोजना र ग्रामीण आर्थिक विकास संघ रेडाको साझेदारीमा कृषि तथा पशु उद्यमशीतल विकास परियोजनामार्फत सहुलियत ब्याज दरको कर्जा प्रवाहका लागि सम्झौता कार्यक्रममा हस्ताक्षर गरी सम्झौतापत्रमा हस्तान्तरण गर्दै तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र बैङ्कका सह–प्रदेश प्रमुख जोगलला भूसाल । तस्वीरः कृष्ण दर्नाल/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै