शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • कपाल काट्न घर बाट निस्केका एक युवक बे’पत्ता, बुबा र भाउजुले बताए नसोचेको रह’स्य, बोलाऊदै सबै रो’ए (भिडियो सहित)
भिडिओ

कपाल काट्न घर बाट निस्केका एक युवक बे’पत्ता, बुबा र भाउजुले बताए नसोचेको रह’स्य, बोलाऊदै सबै रो’ए (भिडियो सहित)

झापा – करिब ४ महिना देखि झापा हल्दिवारी गाउँपालिका बडा नम्बर २ निवासी धर्म प्रसाद उप्रेती बे’खवर भएका छन् । गत फागुन १५ गते शनिबार बिहान ८ बजे घरबाट कामको शिलशिलामा झापाको विर्ताबजार गएका उप्रेती परिवारको सम्पर्कमा नआएपछि उनको खोजी गरि दिन परिवारका सदस्यहरुले सबैमा अनुरोध गरेका छन् ।

कोहि कसैले फोटोको आधारमा कतै देखेमा नजिकको प्रहरी चौकी वा फोन नः ९८०१०७६३१६/९८१५०५११३७/९८१७९८१७७५/९८४२६३७१२७/९८०४९०५३२६ मा सम्पर्क गरिदिनुहुन धर्मका मामा लक्ष्मी पाण्डेले अनुरोध गरेका छन् ।यस्तै धर्मका २ जना बच्चा र श्रीमती रुदै मिडियमा आएका छ्न ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै