शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • गायक निशान भट्टराईको आवाजमा “साली कस्को भेनाको” (भिडियो सहित)
भिडिओ

गायक निशान भट्टराईको आवाजमा “साली कस्को भेनाको” (भिडियो सहित)

काठमाण्डौं । गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको “साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन, प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन, सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ । गीतको भिडियोमा गम्भीर बिस्ट, गीता ढुंगाना, सुर्य नेपाली, श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ । “साली कस्को भेनाको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै