शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • रक गार्डेनमा आन्तरिक पर्यटक
फोटो ग्यालरी

रक गार्डेनमा आन्तरिक पर्यटक

तनहुँ १७ साउनः जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुङ्गाको अवलोकनका लागि डिभिजन वन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्ले (बीचमा) र सहायक डिभिजन वन अधिकृतलगायतका । डिभिजन वन कार्यालयको रु बीस लाख र जनसहभागिता रु पाँच लाख गरी कूल रु पच्चीस लाखको लागतमा प्राकृतिक रुपमा रहेका अग्ला ढुङ्गालाई नबिगारिकन ढुङ्गा बिच्छाएर शृगारिएपछि उक्त रक गार्डेनमा आन्तरिक पर्यटकहरुको आर्कषण बढ्न थालेको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस

 

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै