शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • ला’गु औ’षध खै’रो हि’रोइनसहित प’क्राउ प’रेकाहरु सार्वजनिक
फोटो ग्यालरी

ला’गु औ’षध खै’रो हि’रोइनसहित प’क्राउ प’रेकाहरु सार्वजनिक

कञ्चनपुर, १६ साउन । बेदकोट नगरपालिका वडा नं ३ शङ्कर ईँटाभट्टा नजिकबाट ला’गु औ’षध खै’रो हि’रोइनसहित प’क्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गर्दै प्रहरी । प’क्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं १ का ४२ वर्षिय रमेश दमाई, ३७ वर्षिय तपेन्द्र स्वाँर र भारत उत्तर प्रदेशको बरेलीका २८ वर्षिय मोहमद आरिफ रहेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै