शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
फोटो ग्यालरी

बैतडीका शिक्षक अनसनमा

बैतडी, १५ साउन । शैक्षिक तथा पेशागत हकहित सुनिश्चितताको माग सहित बैतडीमा शिक्षकले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी थालेको रिले अनसन । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी शुरु भएको चौथो चरणको आन्दोलनमा एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षक सहभागी छन् । तस्बिरः विनोदसिंह विष्ट/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै