मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको मुल्य ?

काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसाही महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ९ सय रुपैंयाँ मा किनबेच भएको जनाइएको छ । त्यस्तैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैंयाँमा किनबेच भएको जनाइएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै