शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • शारीरिक अशक्त भएकी कमला थापामगरको परिवारलाई आर्थिक सहयोग
फोटो ग्यालरी

शारीरिक अशक्त भएकी कमला थापामगरको परिवारलाई आर्थिक सहयोग

तनहुँ, १५ साउनः ऋषिङगाउँपालिका–१ झापुटार निवासी शारीरिक अशक्त भएकी कमला थापामगरको परिवारलाई बिहीबार आर्थिक सहयोग गर्दै नेपाल मगर संघ शाखा दोहा कतारका अध्यक्ष विजय थापा मगरलगायत । तनहुँ सेवा समाज दोहा कतारका पूर्व अध्यक्ष केश बहादुर गुर्माध्वज मगरको बिशेष पहलमा रु १८ हजार आर्थिक सहयोग गरिएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै