मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • महिलाहरुले यी ४ कारण पटक्कै मन पराउदैनन् क/ण्डम
स्वास्थ्य

महिलाहरुले यी ४ कारण पटक्कै मन पराउदैनन् क/ण्डम

से’/क्स जहिले पनि सुरक्षित रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि से’/क्स गर्नेले त विशेष ध्यान पुर्याउनु पर्छ । असुरक्षित से’/क्सका कारण समस्या धेरै आउने हुँदा क’/ण्ड/मको प्रयोग गर्ने गरिएको छ । यो’/नै सबैभन्दा सजिलो साधनको रुपमा पनि परिचित छ । सुरक्षित से/-क्सका लागि क’ण्ड/म भरपर्दो अ-स्थायी सा-धान मानिन्छ । जसले विभिन्न सं/क्र/म-णबाट समेत जोगाउन मद्धत गर्छ । तर, धेरै महिलाहरुलाई क’/ण्ड-मको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१.ए/लर्जी- धेरैजसो महिलाहरुका अनुसार क’ण्ड/म प्रयोग गरेर से’/क्स गर्दा महिलाहरुलाई ए/लर्जी हुनेगर्छ । उनीहरु क’ण्ड/मका कारण आफ्नो प्रा’-इ/भेट पा/र्टमा पो-‘ल्ने गरेको बताउने गर्छन् । २. चर/म आ/नन्दको कमी- केही युवतीहरुका अनुसार क’ण्ड/म लगाएर से’/क्स ग-र्दा च/म आन/न्द मिल्दैन । यसै कारण उनीहरुलाई से’/क्स पा’र्टन/रले क’/ण्ड/म लगाएको मन-पर्दैन । उनीहरुलाई ‘स्कि-‘न टु स्कि’न टच’ मनपर्छ ।

३. बा-सना- केही युवतीहरुले क-ण्ड/मको बास-नालाई लिएर आफ्नो पा’र्टन-रसँग वि’-वा/द गर्ने गरेको पाइएको छ । उनीहरुलाई क’ण्ड-मको बा-सना मनपर्दैन । ४. फु/’ट्ने ड’र- से’/क्सको समयमा महिलाहरुलाई क-ण्ड/म फु’/ट्ने ड/’रले निकै स-ता’उने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से’/क्स आ–नन्द लिन सक्दैनन् । जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौ’/नस/म्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रो’गहरुबाट सं-क्र’मण हुनुभन्दा सुरक्षित यौ/न आ-नन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

यो पनि पढ्नुहोस्

रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो । विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो ।

टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल शिक्षा शुरु गरिएको न्यौपानेको भनाइ छ । कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग बमोजिम टोलटोलमा पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिनुभयो । विद्यालय बन्द रहेपनि पढाइ बन्द नहोस् भनेर यो विधिबाट पठनपाठनलाई निरन्तरता दिएको प्रधानाध्यपक पोख्रेलले बताउनुभयो । कक्षा नर्सरीदेखि तीनसम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

चालु शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा तीनसम्म भर्ना भएका ४२३ मध्ये ३५८ विद्यार्थी टोल शिक्षामा समावेश भएको विद्यालयका शिक्षक मुकेश हमालले बताउनुभयो । टोल शिक्षामा सहभागि हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएको तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि सहभागी गराउने पहल भइरहेको शिक्षक हमालको भनाइ छ । लामो समय विद्यालय बन्द भएका कारण उनीहरु सदरमुकाम छोडेर घर गएका हुनसक्ने उहाँको भनाइ थियो ।

विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थी पढाइप्रति आशावादी देखिएको अभिभावकको भनाइ छ । लामो समय विद्यालय बन्द रहँदा मोवाइल र टिभी बढी हेर्ने बालबालिका टोलमै गएर पढ्न पाउँदा सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने अभिभावक मनवहादुर खत्रीले बताउनुभयो । “विद्यार्थीमा पढ्ने लेख्ने वानी विर्सदै गएको देख्दा दुःख लागेको थियो, टोल शिक्षाले उनीहरुलाई व्यस्त बनाएको छ”, खत्रीले भन्नुभयो ।

सो विद्यालयले गरेको राम्रो अभ्यास जिल्लाका अन्य विद्यालयले पनि अनुसरण गर्न थालेका छन् । बालकल्याण माविले शुरु गरेको टोल शिक्षालाई आफूहरुले पनि अनुशरण गरेको सरस्वती आधारभूत विद्यालय रोल्पा नगरपालिका–२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिनुभयो । जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयले पनि टोल शिक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

जिल्लाको पहिलो नमूना माविको रुपमा रहेको सो विद्यालयमा करीब दुई हजार ६०० भन्दा बढी विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, मानविकि र शिक्षाशास्त्रमा अध्यापन हुँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत सिभिल इन्जिनियरिङ विषयमा प्री डिप्लोमा र डिप्लोमा तहका कक्षासमेत सञ्चालन हुँदै आएका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै