मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • इटहरीमा आमा संग बिबाह गरे, ९ बर्षकी छोरी माथी यौ’न ‘दु’व्र्य’बहार, शसत्रका सइ रुदै आए (भिडियो सहित)
भिडिओ

इटहरीमा आमा संग बिबाह गरे, ९ बर्षकी छोरी माथी यौ’न ‘दु’व्र्य’बहार, शसत्रका सइ रुदै आए (भिडियो सहित)

इटहरी । इटहरी २० तरहराकी ३३ वर्षीया महिलाको घि’नला’ग्दो ह’र्कत रहेको आ’रोप आएको हो । यतिमात्र होइन, ती महिलाकी नौ वर्षीय छोरीलाई पनि युवकले गि’द्धे दृ’ष्टिकोणले हेर्ने र बाल यौ’न दु’रुपयोग सगेत गर्ने गरेको र’हस्य खुलेको छ । नौ वर्षीया बालिकालाई यौ’न दु’रुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उ’दासलाई प्रहरीले प’क्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौ’न दु’रुपयोग गरेको उ’जुरीका आधारमा किसनलाई प’क्राउ गरिएको हो । बालिकाकी आमासँग गत वैशाखमा उनले विवाह गरेका रहेछन्,’ केसीले भने, ‘बालिकालाई यौ’न दु’रुपयोग गर्ने गरेको आ’रोप लगाउँदै उ’जुरी परेको छ, सोही आधारमा प’क्राउ गरिएको हो ।’

उनका अनुसार किसनले बालिकाकासंवेदनशील अंगमा हा’त’पात गर्ने, सगाउने, गुसार्ने जस्ता क्रियाकलाप गरेकाले पी’डित बालिकाले आफन्तको स’हारा लिएर उ’जुरी गरेकी थिइन् । के के भएको थियो उनका श्रीमान संघ गरिएको कुराकानी हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै