मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • मिर्गौला पीडित बुद्धि थापालाई एक लाख सहयोग
फोटो ग्यालरी

मिर्गौला पीडित बुद्धि थापालाई एक लाख सहयोग

दमौली, ७ साउनः तनहुँको व्यास नगरपालिका–५ स्थित शान्तिवर्ष बोर्डिङ स्कूलका विसं २०५६–५७ व्याचका सदस्यबाट मिर्गौला पीडित बुद्धि थापाको उपचारका लागि रु एक लाख ५१५ सहयोग गर्दै । मिर्गौला पीडित थापाको उपचारका लागि आर्थिक सहयोग गरी दिनु हुन आग्रह गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार