मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • कल्भर्टमा प्वाल पर्दा आवागमनमा समस्या
फोटो ग्यालरी

कल्भर्टमा प्वाल पर्दा आवागमनमा समस्या

भजनी, ७ साउन । कैलालीको जोशिपुर नगरपालिका वडा नं ४ मा पर्ने टीकापुरसँग जोडिएको सडकमा निर्माण भएको कल्भर्टको बीच भागमा प्वाल परेपछि आवागमनमा निकै समस्या । कल्भर्टमा प्वाल परेको ३/४ महिना भइसक्दा पनि त्यसको मर्मतका लागि कसैले पनि ध्यान नदिएको स्थानीयको भनाइ छ । तस्वीरः झलनाथ खनाल, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार