मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • माइजु भान्जा का’ण्ड सेलाउन नपाउदै फेरी छिमेकी जेठाजुले बुहारी भ’गाए, साना नानीहरु फोटो देखाउदै रुँ’दै आए (भिडियो सहित)
भिडिओ

माइजु भान्जा का’ण्ड सेलाउन नपाउदै फेरी छिमेकी जेठाजुले बुहारी भ’गाए, साना नानीहरु फोटो देखाउदै रुँ’दै आए (भिडियो सहित)

झापा । भर्खरै इलाममा आफ्नै माइजु र भान्जा फ’रार भएको समाचार आइरहदा फेरी झापाको अर्जुनधारामा छिमेकी जेठाजु पर्ने युवकले बुहारी भन्दै बोलाउने गरेको युवतीलाई लिएर फ’रार भएका छन । बुहारी सुनिता लिम्बु नाम गरेकी २८ बर्षिय युवतीका श्रीमान हाल बैदेशिक रोजगारका लागि विदेशमा छन् । बुहारी सुनिता लिम्बुका २ जना साना नानीहरु छन् ।

आफ्नो छोरी भन्दा बढी माया गरेर राखेको बुहारी सुनिता लिम्बु छिमेकी युवक संग फ’रार भएको करिब २४ दिन भएको उनका सासु ससुराले बताएका छन । बिबाह गरेको १४ बर्ष पुरा भएको र २ जना नानीहरु १२ बर्ष र ६ बर्षका रहेका बताएका छन । राति र’क्सि खान ति युवक आउने बुबा आमाले बताएका छन । के कारणले २ जना छोराछोरि छोडेर छिमेकी जेठाजु संग फ’रार भईन ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै