मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • अलपत्र अवस्थामा जिल्ला प्रशासन कार्यालयको भवन
फोटो ग्यालरी

अलपत्र अवस्थामा जिल्ला प्रशासन कार्यालयको भवन

बनेपा, ६ साउनः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित निर्माण कार्य रोकेर अलपत्र अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको भवन । तोकिएको समयमा काम सम्पन्न नगरी निर्माण व्यवसायी बीचैमा काम छाडेर अलपत्र पारेपछि जिल्ला प्रशासन कार्यालय र निर्माण व्यवसायीबीच भएको असमजदारीका कारण अदालतमा परेको मुद्धाको अहिलेसम्म किनारा नलाग्दा भवनले पूर्णता पाएको छैन । तस्वीरः पेमा लामा, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार