मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • र’क्सि खाएर श्रीमती कु’टेको कुरा गलत हो भन्दै बिबाह गर्दिने बुबा आए, बिबाह गर्दा यस्ता स’र्तहरु भएका रहेछन (भिडियो सहित)
भिडिओ

र’क्सि खाएर श्रीमती कु’टेको कुरा गलत हो भन्दै बिबाह गर्दिने बुबा आए, बिबाह गर्दा यस्ता स’र्तहरु भएका रहेछन (भिडियो सहित)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु’ण्डि’एर प्रा’ण त्यागेकी छिन । श्रीमानले मा’द’क प’र्दाथ से’वन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कु’ट’पि’ट गरेपछि आफुले स’हन नसकेर माइत आएको भन्दै मृ’त’क टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मा’द’क प’दा’र्थ से’वन गरेर २५ बर्से युवतीका बुवालाई दु’श्मन अनि उनलाई दु’श्मनको छोरी महा दु’श्मन भन्दै या’तना दिएपछी स’हन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उ’जुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चो’ट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृ’तक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो । बिबाह गर्दिने लमी बुबा संग गरीएको कुराकानी हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै