मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
फोटो ग्यालरी

हटेन तुइन तर्ने बाध्यता

दार्चुला, ६ साउनः दार्चुलाको उत्तरी क्षेत्रका महिला बच्चासहित महाकाली नदीमाथिको तुइन तर्दै । सरकारले विसं ०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने भने पनि महाकाली नदीमाथि लगाइएका तुइन अझै विस्थापन भएको छैन । तस्बिरः नरेन्द्रसिह कार्की/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार