मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • म’र्नुअघि दे’वरले भाउजूको गो’प्य अ’ङ्गमा छु’ने गर्थें, परिवारै मिलेर मा’रेको हो भन्दै बैनी र दाजु मिडियामा, माइतबाट घर गएको ३ घन्टामा मृ’त्यु (भिडियो सहित)
भिडिओ

म’र्नुअघि दे’वरले भाउजूको गो’प्य अ’ङ्गमा छु’ने गर्थें, परिवारै मिलेर मा’रेको हो भन्दै बैनी र दाजु मिडियामा, माइतबाट घर गएको ३ घन्टामा मृ’त्यु (भिडियो सहित)

माइतबाट घर गएको तीन घण्टामै मृ’त फेला परेकी छिन श्रद्धा । दमकको पाडाजङ्गी भन्दा केही तल मंगलबारेमा रहेकाे उनको श्रीमानको घरमा पुगेपछि केही समयमा उनको मृ’त्यु भएको थियो । माइतबाट सधै छोरीले पैसा माग्ने र घरपरिवार चलाउन खर्च गर्ने बताउँदै माइती पक्षले पटक पटक पैसा दिएको समेत दा’बी गरे । घरमा हेला गर्ने लाखौंको ऋ’ण छ भनेर श्रीमानले माइतीबाट पैसा ल्याउन लगाउने गरेको माइतीले जानाकारी दिए ।

दाजुको बिहेको भोज खान गएकी श्रद्धाले माइतीबाट फर्केपछि पुगे भनेर फोन गरेको र त्यसको केही समयपछि पुन: फोन गरेर डा’को छो’डेर रो’इन बो’ल्न सकिनन त्यसपछि फोन का’टियो भनेर बुबाले भने । निकै चि’न्तामा परेका बुबाले आमालाई सुनाउँदा एकछिन सानो झ’ग’डामा यस्तो भयो होला भनेर बस्दै गर्दा फेरि छोरिको फोन आयो मलाई कु’ट’पि’ट गर्दै छन । मलाई थि’चेर मा’र्न लागे भन्ने शब्द आयो फेरि फोन का’टियो ।

बुबाआमा झनै चि’न्तामा परेको बताए । त्यसपछि फेरी आएको फोनमा छोरीले झु’ण्डि’एर प्रा’ण त्या’ग गरेको खबर आयो रे माइतीलाई समेत जानाकारी नगराई ला’स उठाइयो भन्दै बुबाआमाले रुँदै मिडियामा सुनाए । म’र्नुअघि देवरले पटक पटक सं’वे’द’नशी’ल अ’ङ्ग’मा छु’ने र क’ट्टु स’मेत भाउजुलाई नै धु’न लगाउने गरेको कुरा श्रद्धाले आमालाई सुनाएको आमाले रुँ’दै सुनाईन । ज्वाइँ र परिवारले मिलेर छोरी मा’रि’दिए भन्दै बैनी र दाजुले यस्तोसम्म सुनाए तलको भिडियो मन थामेर हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै