मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • उदयपुरमा खु’कुरी प्र’हार गरी वृद्धको ह’त्या
समाज

उदयपुरमा खु’कुरी प्र’हार गरी वृद्धको ह’त्या

गाईघाट, ६ साउन: उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खु’करी प्र’हारबाट एक वृद्धको ह’त्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खु’कुरी प्र’हारबाट मृ’त्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने ह’त्यामा सं’लग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् ।

प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच वि’वाद भएपछि सदाले चौधरीकै घरको खु’कुरी झिकेर चौधरीको टाउकामा प्र’हार गर्दा उनको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले बताएको छ ।

घ’टना हुनासाथ स्थानीयवासीले प्रह’रीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घ’टनास्थलमा पुगेर अहिले श’वको मुचुल्का स’र्जमिन गर्ने कार्य शुरु गरेको छ । चौधरीको ह’त्यामा सं’लग्न खु’करी प्र’हार गर्ने सदा र खु’कुरी प्र’हरीले नि’यन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्र’हरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार