मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • पनिरले शरीरको हाड र दाँतलाई बलियो बनाउनदेखि क्यान्सरबाट बचाउँछ मद्धत गर्छ
स्वास्थ्य

पनिरले शरीरको हाड र दाँतलाई बलियो बनाउनदेखि क्यान्सरबाट बचाउँछ मद्धत गर्छ

काठमाडौँ । पनिरमा प्रोटिनको मात्रा अ’त्यधिक हुन्छ । यसका साथै यसबाट क्याल्सियम र भिटामिन डी पनि पाइन्छ, जसले ब्रे’स्ट क्या’न्सरबाट बचाउँछ । यसमा भएको भिटामिन ए, क्याल्सियम र जिं’कले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।
एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ ।

त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खा’द्यपदार्थ हो । ग’र्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, ग’र्भवती महिलाका लागि क्या’ल्सियम बढी जरुरी हुन्छ । पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ । पनिरमा म्याग्नेसियम हुन्छ, जसले र’गतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ । यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै