शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • मिगौला पीडित थापालाई दुई लाख आर्थिक सहयोग
फोटो ग्यालरी

मिगौला पीडित थापालाई दुई लाख आर्थिक सहयोग

तनहुँ, ५ साउनः तनहुँको ऋषिङगाउँपालिका–१ झापुटारका मिगौला पीडित पूर्व शिक्षक बुद्धि थापालाई आर्थिक सहयोग गर्दै शान्ति वर्ष मावि ०५८ सालको एसएलसी ब्याचकी विद्यार्थी प्रतिमा थापा । पूर्व विद्यार्थीले शिक्षक थापाको उपचारका लागि रु दुई लाख चार हजार आर्थिक सहयोग गर्नुभएको हो । तस्बिरः सानेबहादुर नेपाली/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै