मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • किन हुन्छ सहबासका बेला महिला र पुरुष दुवैलाई यौ’ना’ङ्गमा दुखाई?
स्वास्थ्य

किन हुन्छ सहबासका बेला महिला र पुरुष दुवैलाई यौ’ना’ङ्गमा दुखाई?

एजेन्सी । सहबासको बेला महिला र पुरुष दुवैलाई यौ’ना’ङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः स’म्भो’गको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौ’ना’ङ्गमा सुख्खा रहनु, घ’र्ष’ण हुनु, त्यसमा खाटा पर्नु, सं’क्र’मण, मांसपेशीको सं’कु’चन वा जननेन्द्रियका अन्य रोगहरु हुन् ।

केहि महिलाहरुलाई यौ’ना’ङ्गमा पुरुष लि’ङ्ग छि’रे’पछि मांसपेशीको सं’कुचन भई पि’डा अनुभव हुन्छ । यौ’न अं’गमा शारिरीक हिसावले ग’ड्बडी हुँदैन तर स’म्भो’गको कल्पना मात्रले पनि यस्तो दु’खाई अनुभव हुनसक्छ । यस्तो अ’वस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी नि’क्र्यौल गर्न आवश्यक हुन्छ । जनबोली न्यूज नेटवर्कबाट

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार