आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • पर्खालले च्यापिएर बालिकाको मृत्यु
समाचार

पर्खालले च्यापिएर बालिकाको मृत्यु

सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चीकोटमा आज पर्खालले च्यापिएर एक बालिकाको मृत्यु भएको छ ।

घर नजीकैको पर्खाल भत्किँदा दुई वर्षीया समीक्षा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखिको वर्र्षाका कारण पर्खाल भत्किएको हो ।

चर्चामा

सम्बन्धित समाचार