शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • प्रहरी हवल्दारलाई आफ्नै भाइले मा’र्यो, बुबा रुँदै आए मिडियामा, कोठामा पुग्दा न’सोचेको प्र’माण भेटियो (भिडियो सहित)
भिडिओ

प्रहरी हवल्दारलाई आफ्नै भाइले मा’र्यो, बुबा रुँदै आए मिडियामा, कोठामा पुग्दा न’सोचेको प्र’माण भेटियो (भिडियो सहित)

मोरंग । पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अ’नुस’न्धानका कर्मचारीको शुक्रबार राति भएको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा ह’त्या भएको हो । मा’द’क प’दा’र्थ से’वन (मा’प’से) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धा’रि’लो ह’ति’यारले प्र’हा’र गरेर उनको ह’त्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर वि’वा’द र झ’ग’डा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धा’रि’लो ह’ति’यार प्र’हा’र गरेको पाइएको छ। ग’म्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पुर्‍याएको केही बेरमै चिकित्सकले मृ’त घो’षित गरिदिए ।’ एसपी जिसीका अनुसार मृ’तकलाई लागेको चो’टका आधारमा घ’टनामा धा’रिलो ह’तियार प्रयोग भएको पुष्टि भएपनि कुन ह’ति’यार हो भन्ने यकिन भएको छैन ।

‘ह’त्यामा प्रयोग गरिएको ह’ति’यार फे’ला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घ’ट’नास्थलमा सिसा र कुर्सीहरु फु’टेका एवं भाँ’चिएका छन्। घ’ट’नास्थल वरपर र’गत ल’त’पति’एको छ। उनले दाजुको ह’त्यामा सं’लग्न साजनलाई प’क्रा’उ गरिसकिएको बताए । आज घरमा पुग्दा बुबाले डा’को छोडेर रो’ए आफ्नै भाईले प्रहरीलाई मा’रेको कोठामा पुग्दा न’सो’चेको प्र’मा’ण भेटियो तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै