सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • इटहरीका मेयरले लगाए आफ्नै घरमा डोजर
समाचार

इटहरीका मेयरले लगाए आफ्नै घरमा डोजर

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफँै उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै